PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फोटोमा हेर्नुस् काठमाडौँको घनाबस्तीमा लागेको आगो नियन्त्रण गर्दाको सकस

फोटोमा हेर्नुस् काठमाडौँको घनाबस्तीमा लागेको आगो नियन्त्रण गर्दाको सकस

पहिलोपोस्ट /पहिलोपोस्ट


हनुमानढोका पछाडिको मखन टोलमा बिहीबार आगो लाग्यो। रञ्जु तुलाधरको घरमा भएको आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीले प्रयास गरे। घटनास्थलमा ६ वटा दमकल पुगेका थिए। घना बस्ती भएको ठाउँमा आगलागी नियन्त्रण गर्न निकै कठिन रह्यो। घटनास्थलको अवस्था र निभाउने प्रयासलाई रोजन श्रेष्ठ र प्रवीण रानाभाट यसरी कैद गरेका छन् - 



ट्रेन्डिङ पोस्ट

Ncell