PahiloPost

Mar 24, 2019 | १० चैत्र २०७५

धनगढीका व्यापारी अपहरणमा परेपछि प्रहरी परिचालन 


धनगढीका व्यापारी अपहरणमा परेपछि प्रहरी परिचालन 
फाइल फोटो

धनगढी: धनगढीका एक व्यापारीको अपहरण भएको छ। बुधबार राति धनगढीस्थित आरम्भ फेन्सी स्टोरका सञ्चालक जगतबहादुर सिंहको अपहरण भएको हो।

भारतीय नम्बरबाट सिंहका परिवारलाई फोन गरी १५ लाख रुपैयाँ माग गरेको स्रोतले बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले भने यस बिषयमा औपचारिक जानकारी दिएको छैन। प्रहरीको टोली परिचालन गरिएको छ।



धनगढीका व्यापारी अपहरणमा परेपछि प्रहरी परिचालन  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट