PahiloPost

Mar 24, 2019 | १० चैत्र २०७५

लघु हाँस्य व्यंग्य फिल्म ‘अर्थको अनर्थ’ सार्वजनिक


लघु हाँस्य व्यंग्य फिल्म ‘अर्थको अनर्थ’ सार्वजनिक

कलाकार बिनोद बाजुरालीले लघु हाँस्य व्यंग्य फिल्म लेखन तथा निर्देशन गरेका छन्। उनले हालै लघु फिल्म ‘अर्थको अनर्थ’ सार्वजनिक गरेका छन्।

फिल्ममा शास्त्रीय संगीतलाई समेट्न खोजिएको छ।

फिल्ममा कलाकार बाजुरालीसँगै रामु खड्का,  तेजश रेग्मी, महेन्द्र गौतम, भिम थापा,  करण साउद, मन्जिता केसी, सुमन परियारलगायतको अभिनय छ।

 फिल्ममा राजेश घिमिरे र हरिश महराको छायाँकन छ। मालती डिजिटलले निर्माण गरेको फिल्मको शास्त्रीय संगीतमा स्मृति शाहीको स्वर छ।



लघु हाँस्य व्यंग्य फिल्म ‘अर्थको अनर्थ’ सार्वजनिक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट