PahiloPost

Mar 20, 2019 | ६ चैत्र २०७५

सरु गौतमले स्वागत गरिन् प्रेम प्रस्ताव


पहिलोपोस्ट

सरु गौतमले स्वागत गरिन् प्रेम प्रस्ताव

काठमाडौं:  गायिका सरु गौतम 'प्रेम प्रस्ताव' लिएर दर्शकमाझ आएकी छिन्।

उनले 'मेरो प्रेम प्रस्ताव' बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन्। गीतमा ध्रुव बिस्कोको स्वर छ।

कुमार कटुवालको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता दिक्पाल कार्की फिचर्ड छन्।

देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफीमा बनेको गीतलाई साहिल खानले सम्पादन गरेका हुन्। भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन।

 

 



सरु गौतमले स्वागत गरिन् प्रेम प्रस्ताव को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट