PahiloPost

May 22, 2019 | ८ जेठ २०७६


सभामुखको रुलिङपछि प्रतिनिधि सभाको बैठक सुचारु, लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजिक गर्न सरकारसँग आग्रह


सभामुखको रुलिङपछि प्रतिनिधि सभाको बैठक सुचारु, लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजिक गर्न सरकारसँग आग्रह

काठमाडौं: दश मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक सुचारु भएको छ। पहिलो बैठकमा राष्ट्रिय जनता पार्टीले लाल आयोगको विषयमा प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै सदन अवरुद्ध गरेको थियो।

दोस्रो बैठकमा पनि राजपाका सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले उक्त प्रतिवेदन सरकारसँग यथाशीघ्र सार्वजनिक गर्न माग गरेपछि बैठक शुरु भएको हो। अहिले वन तथा वातावरण मन्त्री शक्ति बस्नेतसँग प्रश्नोत्तर कार्यक्रम चलिरहेको छ।



सभामुखको रुलिङपछि प्रतिनिधि सभाको बैठक सुचारु, लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजिक गर्न सरकारसँग आग्रह को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट