PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

सरगमको संयोजकत्वमा विवेकशील साझाको सद्भाव समूहको 'अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति'


सरगमको संयोजकत्वमा विवेकशील साझाको सद्भाव समूहको 'अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति'

काठमाडौं: विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समूहले युवा लेखक तथा स्तम्भकार सरगम भट्टराईको संयोजकत्वमा ९ सदस्यीय ‘अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति’ गठन गरेको छ।


अन्तर्राष्ट्रिय सद्भाव समितिको अंग अन्तर्गत गठन गरिएको यस समितिमा इजरायलबाट राम ढुंगाना, डेनमार्कबाट प्रभात किरण रहेका छन्। त्यसैगरी बेलायतबाट ताउ गुरुङ, बेल्जियमबाट सन्तोष न्यौपाने, भारतको मुम्बईबाट जीवन सम्राट, कतारबाट दिपेन्द्र पोख्रेल र वेदप्रसाद दवाडी साथै कुवेतबाट दिपक उप्रेती चयन भएका छन्।


नव गठित समितिले पार्टीका गतिविधि र भावी कार्यक्रमहरु  बिभिन्न देशमा गठित सद्भाव समूहका सदस्यहरु माझ प्रचार प्रसार गर्ने कार्य गर्ने बताइएको छ।



सरगमको संयोजकत्वमा विवेकशील साझाको सद्भाव समूहको 'अन्तर्राष्ट्रिय मिडिया संयोजन समिति' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट