PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आमिर खानको नयाँ फिल्म 'लाल सिंह चड्ढा'



पहिलोपोस्ट

आमिर खानको नयाँ फिल्म 'लाल सिंह चड्ढा'

'ठग्स अफ हिन्दुस्तान'को असफलतापछि आमिर खानले नयाँ फिल्म घोषणा गरेका छन्।

आफ्नो ५४ औं जन्मदिनको अवसरमा बलिउड पर्फेक्सनिस्टले 'लाल सिंह चड्ढा' शीर्षकमा फिल्म गर्ने घोषणा गरेका हुन्।

यो हलिउड फिल्म 'फरेस्ट गम्प'को एडेप्टेसन हुने आमिरले बताएका छन्। फिल्मका लागि कलाकार फाइनल भएका छैनन्। फिल्मलाई एद्वेत चन्दनले निर्देशन गर्ने भनिएको छ। फिल्मका लागि आमिरले २० केजी तौल पनि घटाउँनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell