PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा आज समापन गरिँदै


पहिलोपोस्ट

राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा आज समापन गरिँदै

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीले सञ्चालन गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज समापन हुँदैछ। भृकुटीमण्डपमा अध्यक्ष कमल थापा लगायत वरिष्ठ नेताहरूबाट सम्बोधन गरी अभियान समापन भएको घोषणा गर्दैछन्।

राप्रपाले फागुन १५ गते ताप्लेजुङबाट अभियान सुरु गरेको थियो।



राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा आज समापन गरिँदै को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट