PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बाबु बोगटीको नयाँ गीत ‘ह्याप्पी होली’



पहिलोपोस्ट

बाबु बोगटीको नयाँ गीत ‘ह्याप्पी होली’

काठमाडौं : नजिकिँदै गएको ‘होली’ लक्षित गरेर म्यूजिक भिडियोहरु सार्वजनिक भइरहेका छन्।

गायक बाबु बोगटीले पनि ‘होली’ सम्बन्धि नयाँ गीत सार्वजनिक गरेका छन्। होलीबारे बाबुको यो पहिलो गीत हो। आफ्नै युट्युब च्यानल मार्फत् उनले ‘ह्याप्पी होली’बोलको गीत सार्वजनिक गरेका हुन्। बविन्द्र नेम्वागंको शब्द तथा बाबुकै संगीत रहेको गीतमा मोहित मुनालको एरेन्ज छ।

भिडियोलाई शक्ति घिमिरेले सम्पादन गरेका हुन्। यसअघि बाबुले ‘टिकुली’बोलको गीत सार्वजनिक गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell