PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजेश हमाललाई साधनाले सम्मान गर्ने



राजेश हमाललाई साधनाले सम्मान गर्ने

काठमाडौं: अभिनेता राजेश हमाललाई साधना कला केन्द्रले सम्मान गर्ने भएको छ। ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रम गरी उनलाई सम्मान गर्न लागिएको केन्द्रका अध्यक्ष मिलन मोक्तानले बताए।

नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी होस् भनेर यो प्रयास गरिएको उनले जनाए। आगामी जेठमा कार्यक्रम हुने भनिए पनि मिति भने तय भइनसकेको मोक्तानले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell