PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक लहानमा शुरु, आगामी रणनीति तय गर्दै सीके राउत



स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक लहानमा शुरु, आगामी रणनीति तय गर्दै सीके राउत

काठमाडौं: स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक सिराहाको लहानमा आजबाट शुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा सरकारसँग हालै गरिएको ११ बुँदे सहमति र आगामी रणनीतिको बारेमा छलफल शुरु भएको बताइएको छ।

आकस्मिक रुपमा बोलाइएकोले बैठकमा सीमित सदस्यमात्र रहने गठबन्धनका अध्यक्ष सीके राउतले जनाएका छन्।

सरकार र सीके राउतबीच फागुन १४ गते ११ बुँदे सहमति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell