PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राप्रपामा तीन जना सहायक महामन्त्री मनोनित



राप्रपामा तीन जना सहायक महामन्त्री मनोनित
फोटो: twitter.com/mohanrpp

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तीन जनालाई सहायक महामन्त्री पदमा मनोनयन गरेका छन्। 

अध्यक्ष थापाले आज विन्दु पहाडी (नवलपुर), राजेन्द्रप्रसाद श्रेष्ठ (काठमाडौं) र राजेन्द्र वीर राय (सल्यान) लाई सहायक महामन्त्री पदमा मनोनयन गरेको हो।

पार्टीको विधान बमोजिम तीनै जनालाई मनोनित गरेको पार्टी प्रचार विभागका प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell