PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विप्लवका विद्यार्थी नेता पक्रन त्रिचन्द्र कलेजमा प्रहरीले हाल्यो घेरा



विप्लवका विद्यार्थी नेता पक्रन त्रिचन्द्र कलेजमा प्रहरीले हाल्यो घेरा

काठमाडौं: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समर्थित विद्यार्थी संगठनका काठमाडौं जिल्ला अध्यक्ष उषाकिरण आजादलाई पक्रन प्रहरीले त्रिचन्द्र कलेजमा घेरा हालेको छ।

क्याम्पसमा एन्थ्रोपोलोजी डिपार्टमेन्टको कार्यक्रममा सहभागी हुन आएका उनलाई प्रहरीको विशेष टोली पक्रन पुगेको हो।

नेता आजाद कक्षा कोठाभित्र रहेकोले प्रहरी भने कलेज प्रागंणमा घेरा हालिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell