PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौँमा दश स्थानमा बम विस्फोट भनेर समाचार लेख्ने पत्रकार खनाल पक्राउ



पहिलोपोस्ट

काठमाडौँमा दश स्थानमा बम विस्फोट भनेर समाचार लेख्ने पत्रकार खनाल पक्राउ

काठमाडौँः भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको अभियोगमा प्रहरीले कपिलवस्तु वाणगंगा नगरपालिका ६ का अनलाइन आवाज डटकम सह-सम्पादक गौरव खनाललाई पक्राउ गरेको छ। काठमाडौँमा १० स्थानमा वम विस्फोट भएको भन्ने समाचार केही दिनअघि उक्त अनलाइनले सम्प्रेषण गरेको थियो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले खनाललाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनलाई साइबर अपराध अन्तर्गत कारबाहीका लिग चैत ७ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ। काठमाडौ जिल्ला अदालतबाट पाँच दिन म्याद थप भई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell