PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एएफसी कप : मनाङ मर्स्याङ्दी भर्सेस अबहानी लिमिटेड ढाका, हेर्नुस फोटोमा

एएफसी कप : मनाङ मर्स्याङ्दी भर्सेस अबहानी लिमिटेड ढाका, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : एएफसी कप २०१९ अन्तर्गत समूह इ को पहिलो खेलमा नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब बंगलादेशी क्लब अहमानी लिमिटेड ढाकासँग पराजित भएको छ।

बुधवार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङ अबहानीसँग १-० ले पराजित भएको हो।

खेलको २८औँ मिनेटमा मसिह सइघानीले गरेको गोल नै अबहानीको जितमा निर्णायक बनेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell