PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कीर्तिपुर टोलटोलमा महिला महोत्सव: नेवार संस्कृति झल्कने प्रदर्शनीमा नगरपालिकाको निम्तो

कीर्तिपुर टोलटोलमा महिला महोत्सव: नेवार संस्कृति झल्कने प्रदर्शनीमा नगरपालिकाको निम्तो

प्रवीण रानाभाट/पहिलोपोस्ट


कीर्तिपुर नगरपालिकाले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा महिला महोत्सव आयोजना गरेको छ। कीर्तिपुरको टोलटोलमा आयोजना गरिएको महोत्सवमा नेवार संस्कृति झल्कने खानपिन र स्थानीय उत्पादन प्रदर्शन गरिएको छ।

नगरपालिकाको पुरानो बस्तीभित्र परेका वडा १, २, ३ र १० मा आजबाट शुरु भएको महोत्सव आइतबारसम्म चल्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell