PahiloPost

Jul 17, 2019 | १ साउन २०७६


मानुषीको दोस्रो फिल्म रणवीर सिंहसँग पक्का


पहिलोपोस्ट

मानुषीको दोस्रो फिल्म रणवीर सिंहसँग पक्का

अभिनेता रणवीर सिंहका दुई फिल्म 'सिम्बा' र 'गल्ली बोई'ले बलिउड बक्स अफिसमा राम्रे छाप बनाए। उनी हालै मनिस शर्माले निर्देशन गर्ने 'यस राज फिल्मस' ब्यानरको फिल्ममा अनुबन्धित भएका छन्।

बलिउड हंगामाका अनुसार फिल्ममा उनको अपोजिटमा अभिनेत्रीको रुपमा मिस मिस वर्ल्ड २०१७ मानुषी चिल्लर देखिने भएकी छिन्। मानुषी फराह खानको फिल्मबाट डेब्यू गर्ने तयारीमा छिन्। 

यो फिल्मको सुटिङ पछि नै हुनेछ। फिल्मको नाम अझै खुलेको छैन। कलाकारहरुले यस फिल्मबारे केही बोलेका छैनन्। 



मानुषीको दोस्रो फिल्म रणवीर सिंहसँग पक्का को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट