PahiloPost

Apr 20, 2019 | ७ बैशाख २०७६

फेसबुक चलेन? नेपालमात्र हैन विश्वका अधिकांश भागमा भयो 'डाउन'


फेसबुक चलेन? नेपालमात्र हैन विश्वका अधिकांश भागमा भयो 'डाउन'

आइतबार दिउँसो सवा ४ बजेतिरदेखि नेपालसहित विश्वका अधिकांश भागमा फेसबुक चलेको छैन। 

डाउन डिटेक्टरमा अमेरिका, बेलायतदेखि युरोपका धेरै देशहरुमा पनि फेसबुक नचलेको देखिएको छ। 

फेसबुक डाउन भएको केही समयमै प्रतिस्पर्धी सामाजिक सञ्जाल ट्विटरमा #Facebookdown #Instagramdown र #Whatsappdown ट्रेन्डिङमा आएको थियो। 

इन्स्टाग्राम र ह्वाट्सएप पनि फेसबुककै स्वामित्वमा छ। यी दुई साइट पनि चलेका छैनन्।

डाउन किन भएको बारे जानकारी आउन बाँकी छ। 



फेसबुक चलेन? नेपालमात्र हैन विश्वका अधिकांश भागमा भयो 'डाउन' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट