PahiloPost

Apr 20, 2019 | ७ बैशाख २०७६

वाइस बर्षीया युवतीमाथि पोखरामा बलात्कार, ४ युवक समातिए


रासस

वाइस बर्षीया युवतीमाथि पोखरामा बलात्कार, ४ युवक समातिए
प्रतीकात्मक फाइल तस्बिर।

पोखरा : पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।

सोमबार ती युवतीमाथि जबर्जस्ती भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो।



वाइस बर्षीया युवतीमाथि पोखरामा बलात्कार, ४ युवक समातिए को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट