PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वाइस बर्षीया युवतीमाथि पोखरामा बलात्कार, ४ युवक समातिए



रासस

वाइस बर्षीया युवतीमाथि पोखरामा बलात्कार, ४ युवक समातिए
प्रतीकात्मक फाइल तस्बिर।

पोखरा : पोखराको लेकसाइडस्थित एक होटलमा २२ वर्षीया एक युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाका राजन गैरे, सरोज श्रेष्ठ, अनील गौतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए।

सोमबार ती युवतीमाथि जबर्जस्ती भएको र सोही दिन चार जनालाई वडा प्रहरी कार्यालय बैदामले पक्राउ गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell