PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शिक्षा, स्वास्थ्य र आवासबारे जनतासँग छलफलका लागि गाउँगाउँ पुगे चीनका राष्ट्रपति, दर्जन फोटोमा हेर्नुस्

शिक्षा, स्वास्थ्य र आवासबारे जनतासँग छलफलका लागि गाउँगाउँ पुगे चीनका राष्ट्रपति, दर्जन फोटोमा हेर्नुस्


चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सि जिङपिङ गरिबी निवारण सम्बन्धी प्रगतिबारे स्थानीयसँग छलफल गर्न पुगेका छन्। 

चिनियाँ सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले समस्याको स्थायी समाधानका लागि खाद्यान्न, कपडाका आधारभुत आवश्यकताको पहुँच तथा अनिवार्य शिक्षाको पूर्ण प्रत्याभूति, आधारभूत स्वास्थ सेवा तथा सुरक्षित आवासको विषयमा चीनको कोङछिङस्थित सिन्चु थुजिया स्वासाशित क्षेत्रको हुआसी गाउँका सर्वसाधारणसँग छलफल गरेका थिए। 

उनी गाउँ अवलोकनका लागि सोमवार चीनको दक्षिण पश्चिम कोङछिङ पुगेका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell