PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

महिला हक्कीको उपाधि सुदूरपश्चिमलाई



पहिलोपोस्ट

महिला हक्कीको उपाधि सुदूरपश्चिमलाई

नेपालगन्ज : आठौंअन्तर्गत राष्ट्रिय महिला हक्कीको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ।

खजुरास्थित शुक्र माविमा भएको फाइनलमा सुदूरले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्यो। दमरा भट्टले निर्णायक गोल गरिन्।

तेश्रो स्थानमा चित्त बुझाएको आर्मीले प्रदेश २ लाई ५–० ले हरायो। सीता चौधरीले २ तथा पिंकी सिन्जाली, अञ्जना ठकुरी र अमृता बस्नेतले १–१ गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell