PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जागरण अभियानमा कांग्रेसले जिल्लामा यी नेतालाई खटाउँदै: बारामा प्रकाशमानलाई जिम्मा, अछाममा गगनलाई



नेत्र तामाङ

जागरण अभियानमा कांग्रेसले जिल्लामा यी नेतालाई खटाउँदै: बारामा प्रकाशमानलाई जिम्मा, अछाममा गगनलाई
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसले ‘हिमाल, पहाड, तराई-मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ का लागि जिल्ला जिल्लामा पुग्ने केन्द्रीय तहका नेताहरुको टुंगो लगाएको छ। यही वैशाख ११ बाट शुरु हुने अभियानमा प्रदेश १ देखि सुदूरपश्चिमसम्मको नाम टुंगो लगाएको हो।

सूचीमा परेका नेताहरुले आफूलाई खटाएको जिल्लामा जाने तयारी गर्न थालेका छन्।

तेह्रथुम, भोजपुर र खोटाङमा कसलाई खटाउने भन्ने निर्णय हुन सकेको छैन। औपचारिक रुपमा जिल्लामा खटाउने नेताहरुको नामावली आज साँझमात्र प्रकाशन गरिने पार्टी कार्यालय स्रोतले जनाएको छ।

यस्तो छ प्रारम्भिक सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell