PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आइपीएल : पञ्जाव विरुद्ध सन्दीपले लिए ३ विकेट



पहिलोपोस्ट

आइपीएल : पञ्जाव विरुद्ध सन्दीपले लिए ३ विकेट

इन्डियन प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलमा सन्दीप लामिछानेले किंग्स एलेभेन पञ्जाव विरुद्ध ३ विकेट लिएका छन्। दिल्ली क्यापिटल्सका लागि खेलिरहेका नेपाली लेगस्पिनर सन्दीपले आफ्नो ४ ओभरमा ४० रन खर्चेर ३ विकेट लिएका हुन्।

उनले पञ्जावका दुवै ओपनर लोकेश राहुल र क्रिस गेलको विकेट लिए। यस्तै साम कुरानलाई कट एण्ड बोल्ड गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell