PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यी नेताले पाए ने क पाको जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी



यी नेताले पाए ने क पाको जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी
फाइल फोटो

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नामावली सार्वजनिक भएको छ। आइतबार बसेको सचिवालय बैठकले अध्यक्ष र सचिवको टुंगो लगाएको हो।

७७ मध्ये ३३ जिल्लामा पूर्व माओवादीले अध्यक्षको जिम्मेवारी पाएका छन् भने बाँकी जिल्लामा उसले सचिवको जिम्मेवारी पाएको छ।

नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसको अवसर पारी ने क पाले तल्लो तहसम्मै एकता गर्ने गरी जिम्मेवारी दिइएको हो। जिल्ला अध्यक्ष र सचिवहरुको औपचारिक सूची भने केही बेरमै प्रज्ञा भवनमा सार्वजनिक गरिँदै छ।

यस्तो छ सूची



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell