PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पहिलोपोस्टका ४२ ट्विटमा वैशाख १२ को त्यो भूकम्प



पहिलोपोस्ट

पहिलोपोस्टका ४२ ट्विटमा वैशाख १२ को त्यो भूकम्प

काठमाडौँ : २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गएको भूकम्पले जनजीवन अस्तव्यस्त बनायो। भयभित बनायो। इन्टरनेट र विद्युत कयौँ दिनसम्म टुट्यो। तर हामीले नेपाल टेलिकमको थ्रीजी इन्टरनेटलाई हटस्पट बनाउँदै ल्यापटप र मोबाइलबाट पहिलोपोस्टको दरबारमार्गस्थित कार्यालयबाट सुसूचित गर्ने काम जारी राख्यौँ।

पहिलोपोस्टको न्युजरुममा त्यो दिनलाई हामीले यसरी सम्झियौँ-

 

वैशाख १२ गते हामीले पहिलो ट्विट १२ बजेर ३ मिनेटमा गरेका थियौँ। राति १२ बजेर १७ मिनेटसम्ममा हामीले ४२ वटा ट्विट गरेका थियौँ। 

पहिलो ट्विट

हेर्नुस् त्यो दिनका ४२ ट्विट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell