PahiloPost

Aug 24, 2019 | ७ भदौ २०७६


पहिलोपोस्टका ४२ ट्विटमा वैशाख १२ को त्यो भूकम्प


पहिलोपोस्ट

पहिलोपोस्टका ४२ ट्विटमा वैशाख १२ को त्यो भूकम्प

काठमाडौँ : २०७२ वैशाख १२ गते ११ बजेर ५६ मिनेटमा गएको भूकम्पले जनजीवन अस्तव्यस्त बनायो। भयभित बनायो। इन्टरनेट र विद्युत कयौँ दिनसम्म टुट्यो। तर हामीले नेपाल टेलिकमको थ्रीजी इन्टरनेटलाई हटस्पट बनाउँदै ल्यापटप र मोबाइलबाट पहिलोपोस्टको दरबारमार्गस्थित कार्यालयबाट सुसूचित गर्ने काम जारी राख्यौँ।

पहिलोपोस्टको न्युजरुममा त्यो दिनलाई हामीले यसरी सम्झियौँ-

 

वैशाख १२ गते हामीले पहिलो ट्विट १२ बजेर ३ मिनेटमा गरेका थियौँ। राति १२ बजेर १७ मिनेटसम्ममा हामीले ४२ वटा ट्विट गरेका थियौँ। 

पहिलो ट्विट

हेर्नुस् त्यो दिनका ४२ ट्विट



पहिलोपोस्टका ४२ ट्विटमा वैशाख १२ को त्यो भूकम्प को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट