PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गीत 'म जन्मिदा भावी' रिलिज, निर्मल पनेरुको स्वरमा हरि लम्सालको संगीत



पहिलोपोस्ट

गीत 'म जन्मिदा भावी' रिलिज, निर्मल पनेरुको स्वरमा हरि लम्सालको संगीत

'म जन्मिदा भावी' बोलको नयाँ गीत सार्वजनिक भएको छ। प्रहरी निरिक्षक गायक निर्मल पनेरुको आवाज रहेको गीत शुक्रबार भिडियोसहित युट्युबमार्फत रिलिज गरिएको हो।

गीतमा निर्मलको स्वरमा संगीत भरेका छन् संगीतकर्मी हरि लम्सालले। शब्द शीतल कादम्बिनीले दिएकी छिन्।

गीतको भिडियोमा मण्डला नाटकघरका कलाकार मिलन कार्कीको अभिनय रहेको छ। निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन्। सम्पादन विकास धमलाले गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell