PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कंचनाको रिमेक 'लक्ष्मी बम' मा अक्षय कुमार गाजल लगाउँदै



कंचनाको रिमेक 'लक्ष्मी बम' मा अक्षय कुमार गाजल लगाउँदै

अक्षय कुमारले शरर कमेडी फिल्म 'लक्ष्मी बम' मा मुख्य भूमिकामा देखिदैछन्। उक्त फिल्मको फस्ट लुक सार्वजनिक भएको छ।

'लक्ष्मी बम' तमिलको सुपरहिट हरर फिल्म कंचनाको रिमेक हो।

सार्वजनिक गरिएको तस्विरमा अक्षय आफ्नो आँखामा गाजल लगाउँदै गरेको देखिन्छ।

अक्षयले ट्वीट गर्दै आफ्नो तस्विर सार्वजनिक गर्दै लेखेका छन्,' कथाबाट तपाईहरुका लागि एउटा बम.. यसको धमाका २०२०मा हुनेछ।'

यस फिल्ममा अक्षयसँगै अमिताभ बच्चन, कियारा आडवाणी, तुषार कपुर देखिनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell