PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नर्वेकी यी युवती': हातखुट्टा टेकेर दौडिन्छिन् घोडाको चालमा, कुकुरजसरी हिँड्न झनै सिपालु



नर्वेकी यी युवती': हातखुट्टा टेकेर दौडिन्छिन् घोडाको चालमा, कुकुरजसरी हिँड्न झनै सिपालु

हर्स गर्ल नामले चिनिएकी नर्वेकी आयला क्रिस्टाइन सामाजिक सञ्जालमा चर्चामा छिन्। आयला घोडाको चालमा दौडिन्छिन्। कुकुर झैं जम्प गर्न सक्छिन्। 

यसरी दौडेको उनको भिडियो लाखौंले हेरेका छन्। सानैदेखि जनावरप्रेमी भएर पनि आफू यसरी हिँड्न सकेको आयलाको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell