PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

आफ्नो रुपभन्दा शिल्पीले फरक पहिचान : हेर्नुस् तोप चराको इन्जिनियरिङ

आफ्नो रुपभन्दा शिल्पीले फरक पहिचान : हेर्नुस् तोप चराको इन्जिनियरिङ

प्रवीण रानाभाट/पहिलोपोस्ट


प्रकृतिमा यस्ता अनुपम उदाहरणहरु छन् जसको बैज्ञानिक व्याख्या खोज्न लामो समय कुर्नुपर्छ। तोप चरा त्यस्तै उदाहरणमा पर्छ। यो चराको विशेषता यसको स्वरुप होइन, यसको शिल्पी हो। ससाना पात र रेसाहरु जोडेर यसले बलियो गुँढ तयार पार्छ जुन देख्दा जो कसैले पनि प्रश्न गर्छन् – यति राम्रो कसरी बनायो होला?

मानव बस्ती नजिकैका घाँसे मैदानमा रहेका अग्ला रुखहरुमा झुन्डिरहेको भेटिन्छ तोप चराको गुँढ। यसको परिश्रम र शिल्पीको नमुनालाई प्रवीण रानाभाटले आफ्नो लेन्सबाट यसरी कैद गरेका छन् :



ट्रेन्डिङ पोस्ट

Ncell