PahiloPost

Jun 26, 2019 | ११ असार २०७६


फिल्म क्षेत्रले पाएन बजेटमा प्राथमिकता  


पहिलोपोस्ट

फिल्म क्षेत्रले पाएन बजेटमा प्राथमिकता  

काठमाडौंः अर्थमन्त्री युवराज खतिवडाले वर्ष २०७६/७७ का लागि बजेट भाषण गरेका छन्। आगामी आर्थिक वर्षका लागि फिल्म क्षेत्रले प्रथमिकता पाएन। तर, अर्थमन्त्रीले बजेट भाषणको क्रममा साहित्यकार, कलाकार र संगीतकारको वृत्ति विकासमा ध्यान दिने घोषणा भने गरेका छन्।

त्यस्तै ‘छायांकनका लागि नेपाल’ अभियानको सुरुवात समेत गर्ने बताइएको छ।

काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधासम्पन्न स्टुडियो निर्माण र श्रमजिवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु सरकारको योजना रहेको छ। 

बक्सअफिसबारे बजेट भाषणमा केही पनि उल्लेख गरिएन।

 



फिल्म क्षेत्रले पाएन बजेटमा प्राथमिकता   को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट