PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पीएम कप क्रिकेट : विभागीय डर्बीमा आर्मीलाई हराउँदै पुलिस च्याम्पियन, हेर्नुस २० फोटोमा

पीएम कप क्रिकेट : विभागीय डर्बीमा आर्मीलाई हराउँदै पुलिस च्याम्पियन, हेर्नुस २० फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : तेस्रो प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसले जितेको छ। शनिवार भएको विभागीय डर्बी फाइनलमा त्रिभुवन बर्मीलाई ४ विकेटले पारजित गर्दै पुलिस च्याम्पियन बनेको हो।

पहिलो पटक एकल विजेता बनेको पुलिसले उपाधिसँगै नगद २० लाख हात पार्दा आर्मीले भने १० लाखै चित्त बुझायो। पहिलो सिजनको फाइनल वर्षाले प्रभावित हुादा पुलिस र बर्मीले उपाधि सेयर गरेका थिए। दोस्रो संस्करणको फाइनल आर्मी एपीएफसँग पराजित भएको थियो।
च्याम्पियन पुलिस
विजेता पुलिसका कप्तान मन्जित श्रेष्ठ
उपविजेता : आर्मी
म्यान अफ दि सिरिज : ललित राजवंशी
बेस्ट ब्याट्सम्यान : राजु रिजाल
बेस्ट बलर : ललित राजवंशी


ट्रेन्डिङ पोस्ट

Ncell