PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानसेनापति पुरुष भलिबल फाइनल : आर्मी भर्सेस गण्डकी, हेर्नुस् फोटोमा

प्रधानसेनापति पुरुष भलिबल फाइनल : आर्मी भर्सेस गण्डकी, हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


त्रिभुवन आर्मीले लगातार चौथो पटक प्रधानसेनापति पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ। सोमवार लगनखेलस्थित कभर्डहलमा भएको खेलमा आर्मीले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो।

पहिलो सेट १६-२५ ले गुमाएको आर्मीले त्यसपछिको सेट २५-८, २५-१०, २५-१६ ले जितेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell