PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह खाली



समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह खाली

काठमाडौं: नयाँ शक्ति पार्टी नेपाल र स‌ंघीय समाजवादी पार्टीबीच एकता पछि बनेको समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ। 

पार्टीका दुई अध्यक्षहरु बाबुराम भट्टराई र उपेन्द्र यादवसहितको टोली पार्टी दर्ताका लागि  बिहीबार दिउँसो आयोग पुगेको थियो। निर्वाचन आयोगमा दल दर्ता भए पनि चुनाव चिन्हको बारेमा भने उल्लेख गरिएको छैन। 

तत्कालिन फोरमको चुनाव चिन्ह 'मसाल' नयाँ शक्तिको चुनाव चिन्ह 'आँखा' थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell