PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मन्त्रिपरिषद्को निर्णय: बाढी पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने



मन्त्रिपरिषद्को निर्णय: बाढी पहिरो पीडितलाई तत्काल राहत उपलब्ध गराउने

काठमाडौं: सरकारले बाढी, पहिरोबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।
 
आइतबार बसेको  मन्त्रिपरिषद्को आकस्मिक  बैठकले सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्कालका लागि अत्यावश्यक राहतका कार्यहरू तदारुकताका साथ गर्ने निर्णय गरेको हो।

साथै बाढी पहिरोमा परी घाइतेर भएकाको उपचारको सम्पूर्ण व्यवस्था सरकारले बेहोर्ने भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell