PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पूर्वराजा ज्ञानेन्द्रको सन्देश संग्रह विमोचनमा हिमानीसँगै पूर्णिकाको लुक्स यस्तो

पूर्वराजा ज्ञानेन्द्रको सन्देश संग्रह विमोचनमा हिमानीसँगै पूर्णिकाको लुक्स यस्तो


काठमाडौं: हिमानी कोषले पूर्वराजा ज्ञानेन्द्र शाहको सन्देशहरु भएको संग्रह सार्वजनिक गरेको छ। कोषको कार्यालय बालुवाटारमा आज उक्त सन्देश संग्रह विमोचन भएको हो।

हिमानी कोषकी अध्यक्ष हिमानी शाहले संग्रहबाट प्राप्त रकम कोषमा जम्मा गर्ने र दैवी उद्धार कोष खडा गरी सहयोग पुर्‍याउने बताइन्।

पूर्वराजा ज्ञानेन्द्रले कोषका लागि ५०० प्रति संग्रह प्रदान गरिएको कोषले जनाएको छ। उनी कोषका सल्लाहकार हुन्। कार्यक्रममा हिमानीपुत्री पूर्णिका पनि उपस्थित थिइन्। 



ट्रेन्डिङ पोस्ट

Ncell