PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साउने सोमबारमा छोराछोरी सहित दर्शन गर्न पशुपतिनाथ पुगिन् हिमानी शाह

साउने सोमबारमा छोराछोरी सहित दर्शन गर्न पशुपतिनाथ पुगिन् हिमानी शाह

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज साउन महिनाको तेस्रो सोमबार। आज देशभरीका शिवालयमा भक्तजनको भीड लागेको छ। हिन्दु महिलाहरु साउनको सोमवार आराध्यदेव महादेवको पूजा अर्चनामा जुट्ने गर्छन्।

राजधानीको पशुपतिनाथमा हरेक वर्ष साउनको सोमवार विशेष मेला लाग्छ। यसैबीच पूर्व युवराज्ञी हिमानी शाह पनि पशुपतिनाथको दर्शन गर्न पुगेकी छिन्। छोरा हृदयेन्द्र शाह र छोरी पूर्णिका शाह सहित उनी पशुपतिनाथ दर्शनका लागि पुगेकी हुन्। 



ट्रेन्डिङ पोस्ट

Ncell