PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सातदोबाटोमा तेक्वान्दो ट्रेनिङ सेन्टरको उद्घाटन



सातदोबाटोमा तेक्वान्दो ट्रेनिङ सेन्टरको उद्घाटन

काठमाडौंः नेपाल तेक्वान्दो महासंघ (डब्लुटी) रिजनल ट्रेनिङ सेन्टरको सोमबार उद्घाटन गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र महासंघका अध्यक्ष चोङ वो चोइले सातदोबाटोमा एक कार्यक्रमबीच सेन्टरको उद्घाटन गरेका हुन्।

सो अवसरमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई सम्मान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell