PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री निवास घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप

प्रधानमन्त्री निवास घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन असमावेशी भएको भन्दै आन्दोलनरत पक्षले आज पनि प्रधानमन्त्री निवास बालुवाटरमा विरोध प्रदर्शन गरेका छन्।

आरक्षण बचाउ आन्दोलनको नेतृत्वमा भइरहेको आन्दोलनमा विभिन्न जातीय संघसंस्थाको साथ रहेको छ। 

आज बालुवाटार घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच केही समय झडप भएको थियो। केही समय अवस्था असामान्य भएपनि हाल भने प्रदर्शनकारीहरु सडकमै बसेर धर्ना दिइरहेका छन्। 

लोकसेवा आयोगले संघीयताको मुल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरेको विज्ञापनविरुद्ध खारेज गर्दै आरक्षणसहित नयाँ विज्ञापन जारी नगरेसम्म आन्दोलन नरोकिने अभियन्ताले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell