PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै (लाइभ)



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दै (लाइभ)

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा अहिले सम्बोधन गर्दछन्। प्रधानमन्त्रीको नियमित प्रश्नोत्तरको तालिका समेत आज नै हो।

प्रधानमन्त्रीले समसामयिक विषयमा सदनमा सम्बोधन गर्दैछन्। हेर्नुहोस प्रधानमन्त्रीको सम्बोधन : 

 

प्रधानमन्त्रीसँग चालु अधिवेशनमा प्रश्नोत्तरको कार्यक्रम भने हुन सकेको छैन। सरकारको वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नमा भने चालु अधिवेशनमा प्रधानमन्त्रीले जवाफ दिएका थिए। सो क्रममा प्रमुख प्रतिपक्ष दलसँग विवाद समेत भएको थियो।

पछिल्लो पटक बेलायत भ्रमण गरेर फर्किएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने अपेक्षा धेरैले गरे पनि हुन सकेको थिएन।

हालै प्रधानमन्त्री स्वास्थ्य उपचारका लागि सिंगापुर गएर समेत फर्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell