PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जयशंकर काठमाडौंमा: तराईका सडक स्तरोन्नति गर्न भारतले दियो 'एड्भान्स चेक'



जयशंकर काठमाडौंमा: तराईका सडक स्तरोन्नति गर्न भारतले दियो 'एड्भान्स चेक'

काठमाडौं: भारत सरकारले तराईको सडक स्तरोन्नति र निर्माणका लागि नेपाललाई करिब १ अर्ब २९ करोड अर्थात ८०.७१ करोड भारतीय रुपैयाँ प्रदान गरेको छ।

नेपाल भारतको संयुक्त आयोगको बैठकमा भाग लिन बुधवार नेपाल आइपुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई उक्त रकम हस्तान्तरण गरिएको हो।

भारतले तराईको सडक स्तरोन्नति गर्न नेपाललाई ५०० करोड भारु दिने वाचा गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell