PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पाटनको कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना गर्नेको भीड

पाटनको कृष्ण मन्दिरमा भगवान श्रीकृष्णको पूजा आराधना गर्नेको भीड

रोजन श्रेष्ठ/पहिलोपोस्ट


आज कृष्ण जन्माष्टमी। आजैका दिन भगवान श्रीकृष्णको जन्म भएको मानिन्छ। भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा र भक्तिपूर्वक मनाउन देशैभरिका आज कृष्ण मन्दिरमा श्रद्धालुहरुको घुइँचो लागेको छ।

भगवान विष्णुको आठौं अवतार मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीका दिन मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई ‘मोहरात्रि’ भनिन्छ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् कृष्णको दर्शन र पूजाआराधना गर्न पाटनको कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ। हेर्नुहोस् तस्बिरमाः



ट्रेन्डिङ पोस्ट

Ncell