PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कृष्ण जन्माष्टमीमा फुटाइयो मट्का, फोटोमा हेर्नुस्

कृष्ण जन्माष्टमीमा फुटाइयो मट्का, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: राजधानीको समाखुसी चिल्ड्रेन पार्क अगाडि मट्का फुटाउने प्रतियोगिता भयो। हरेक कृष्ण जन्मअष्टमीका दिन चिल्ड्रेन पार्क युथ क्लबले आयोजना गर्दै आएको प्रतियोगितामा निलो रिबन लगाउने टोली विजेता बन्यो।

योसँगै उक्त टोलीले १० हजार नगद पुरस्कार प्राप्त गरेको छ।

यसपटक हातमा रातो र निलो रंगको रिबन लगाएका दुई समूहबीच प्रतियोगिता भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell