PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दर्जन फोटोमा बुढानिलकण्ठको कृष्ण जन्माष्टमी

दर्जन फोटोमा बुढानिलकण्ठको कृष्ण जन्माष्टमी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: कृष्ण जन्माष्टमीको अवसरमा काठमाडौंको बुढानिलकण्डमा रहेको द इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्ससनेस (इस्कोन) नेपालले विविध कार्यक्रम गरेको छ।

इस्कोनले हरेक वर्ष कृष्ण जन्माष्टमी यसरी नै मनाउँदै आएको छ। यस्ता छन् यही अवसरमा कैद गरिएका फोटो:



ट्रेन्डिङ पोस्ट

Ncell