PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नक्कली नोट सहित साह पक्राउ



पहिलोपोस्ट

नक्कली नोट सहित साह पक्राउ

काठमाडौः भारतिय नक्कली नोट सहित आइतवार बिहान एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सर्लाही प्रहरीले बागमती नगरपालिका ८ सोल्टी बजारस्थित ईन्द्रजात्रा मेलामा बरहथवा नगरपालिका ६ बस्ने ४० वर्षीय राजेश साहलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले साहको साथबाट २ हजार दरको भारतिय नक्कली नोट २ वटा फेला पारेको हो।

ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दीएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell