PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

डा सन्दुक रुइतलाई प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय



पहिलोपोस्ट

डा सन्दुक रुइतलाई प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं: आँखाका चर्चित डाक्टर सन्दुक रुइतलाई सरकारले प्रधानमन्त्री प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए। पुरस्कार ५ लाख रुपैयाँको हो।

त्यसैगरी सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा अनुदान सहयोग रदी मिया र विकल्प ढुंगानालाई दुबैलाई प्रदान गर्ने निर्णय गरेको छ। दुवैलाई जनही २ लाख ५० हजार नगद पुरस्कार रहेको मन्त्री बास्कोटाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell