PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वाग्मतीमा विश्वकर्मा विसर्जन, १६ फोटोमा हेर्नुस्

वाग्मतीमा विश्वकर्मा विसर्जन, १६ फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


बुधवार विश्वकर्मा पूजा। श्रम र शिल्पाको सम्मानमा आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी मनाइन्छ।

यस अवसरमा कतिपयले विश्वकर्माको मूर्ति बनाई पूजा गर्ने र प्रसाद चढाउने पनि गर्दछन् । पूजा गरिएको मूर्तिलाई आज चोभारस्थित वाग्मतीमा बिसर्जन गरियो। मूर्ति विसर्जनसँगै विश्विकर्मा पूजा समापन भएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell