PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गोरखा केन्द्रबिन्दु भएर बिहानै भूकम्प



रासस

गोरखा केन्द्रबिन्दु भएर बिहानै भूकम्प

काठमाडौं : राष्ट्रिय भूकम्प मापन केन्द्रले शनिवार बिहान गोरखा केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको जनाएको छ। केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको बताए।

भूकम्पको धक्का गोरखा, धादिङ, तनहुँ र लमजुङमा महसुस गरिएको थियो। एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell