PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

यात्राको कहरः दशैंको अग्रिम टिकट बुकिङ खुल्यो, यात्रुको भीड

यात्राको कहरः दशैंको अग्रिम टिकट बुकिङ खुल्यो, यात्रुको भीड

समर्थ रञ्जित/पहिलोपोस्ट


दशैँमा उपत्यका बाहिर जाने यात्रुलाई लक्षित गरी बसको अग्रिम टिकट बुकिङ खुला भएको छ।

नयाँ बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन्।

पुरानो बसपार्क भएर सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्लामा जाने यात्रुलाई सम्बन्धित बस कम्पनी/समितिले यसअघि नै टिकट बुकिङ प्रक्रिया शुरु गरिसकेका छन्।

टिकटका लागि लामबद्ध यात्रु फोटोमा हेर्नुस्-



ट्रेन्डिङ पोस्ट

Ncell