PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नेपाल तरुण दलद्वारा सरकार र राष्ट्रपति विरुद्ध विरोध प्रदर्शन

नेपाल तरुण दलद्वारा सरकार र राष्ट्रपति विरुद्ध विरोध प्रदर्शन


काठमाडौं:  देशमा भ्रष्टाचार, महंगी, तस्करी र कालो बजारी बढेको भन्दै नेपाल तरुण दलले आइतवार राजधानीमा प्रदर्शन गर्‍यो। 'कम्युनिष्ट सरकारलाई खबरदारी' भन्ने नारा सहित माइतीघरबाट सुरु भएको विरोध र्‍याली बानेश्वर गएर कोणसभामा परिणत भएको थियो।

विरोध र्‍यालीमा उपस्थित विद्यार्थी नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उनले बोलेको नबुझिएको बताएर देउवाको अपमान गरेको भन्दै विरोध समेत गरेका थिए। 

तस्विर: रोजन श्रेष्ठ/पहिलोपोस्ट

 



ट्रेन्डिङ पोस्ट

Ncell