PahiloPost

Dec 14, 2019 | २८ मंसिर २०७६


Search by Date and Section

Health (1306 Items)


पर्वतको पूर्वखोला अब संस्थागत सुत्केरी गाउँपालिका

बेझाड: पाल्पाको पूर्वखोला गाउँपालिकालाई प्रदेश नं ५ कै पहिलो पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ। बिहीबार प्रदेश नं ५…

चितवनमा डेंगुले थप एक जनाको मृत्यु

चितवन : स्वास्थ्य कार्यालय चितवनले डेंगुका कारण थप एक जनाको मृत्यु भएको जनाएको छ। कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा…

बढ्दैछ 'भेपिङ'का कारण फोक्सोमा हुने समस्या : अमेरिकामा ३३ जनाको मृत्यु, १५ सय जना बिरामी

पछिल्लो समय 'भेपिङ' गर्ने मानिसहरुमा फोक्सोको समस्या बढ्दै गएको छ। अहिलेसम्म अमेरिकामा ३३ जनाको मृत्यु भइसकेको छ। अमेरिकामा पहिलो पटक…

जुम्रा नियन्त्रण गर्ने पाँच तरिका

कपालमा जुम्रा पर्ने समस्या बालबालिकादेखि बूढापाकासम्म देखिन सक्छ। तर यो समस्या विशेषगरी बालबालिकाहरुमा बढी देखिने गर्छ। जुम्रा परेपछि कपाल चिलाउने समस्या देखिन्छ।…

अस्पतालमा आक्रमण गर्नेमाथि कारवाही गर्न चिकित्सक संघको माग, आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी

चितवन : नेपाल चिकित्सक संघ चितवन शाखाले चितवन मेडिकल कलेजमा भएको तोडफोड र चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आरोप लगाउनेलाई कारवाही…

नाकको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड

भरतपुर : चितवन मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिउँसो तोडफोड गरेका छन्। सो क्रममा भीड तितरवितर…

बाबुलाई दिए छोराले कलेजो, शिक्षण अस्पतालमा तेस्रो प्रत्यारोपण पनि सफल

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिएको तेस्रो पटकको कलेजो प्रत्यारोपणले पनि सफलता प्राप्त गरेको छ। शुक्रबार रुपन्देहीका ५२ वर्षीय…

चिकित्सा शिक्षामा आर्थिक अराजकता रोक्न सरकारको ‘बोल्ड’ निर्णय : तोकियो शुल्क, बढि लिनेलाई कारबाही गरिने

काठमाडौं : चिकित्सा शिक्षामा बढेको आर्थिक अराजकता रोक्नका लागि सरकारले ‘बोल्ड’ निर्णय गरेको छ। चिकित्सा शिक्षा आयोगले आज ‘एमबीबीएस’ र…

‘ग्लोबल हंगर इन्डेक्स’ मा भारत दक्षिण एशियामा नेपालभन्दा पनि पछाडि

काठमाडौं : यसपटक ११७ देश समेटिएको ग्लोबल हंगर इन्डेक्स (जिएचआई) मा भारत नेपालभन्दा पछाडि परेको छ। ग्लोबल हंगर इन्डेक्समा रहेका ११७…

प्रधानमन्त्रीको उपचार खर्च बेहोर्न लगाएर अर्बौं ठग्ने मेडिकल कलेजलाई उन्मुक्ति दिन खोजेको डा. केसीको आरोप

काठमाडौं : डा गोविन्द केसीले सरकारले पटक-पटक सम्झौता गरेर उल्लंघन गर्नु ३ करोड नेपालीमाथिको बेइमानी भएको बताएका छन्। उनले आज…

दशैँ भोजमा खाएको अचारले ‘फुड प्वाइजनिङ’ हुँदा ३१ जना बिरामी, तीन जनाको अवस्था गम्भीर

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–११ पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन्। स्थानीय रामप्रसाद लामिछानेको घरमा…

फैलिँदैछ भाइरल ज्वरोको संक्रमण, कसरी बच्ने? यस्ता छन् डाक्टरका सुझाव 

मौसम परिवर्तन हुने यो समयमा भाइरल ज्वरोका बिरामी बढेका छन्। वातावरणमा परिवर्तन आउने क्रममा विभिन्न भाइरसहरु सक्रिय हुने भएकाले यो…

गाईको दूध मानव स्वास्थ्यका लागि फाइदाजनक कि हानिकारक ?

ससाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले गाईको दूध स्वास्थ्यवर्द्धक र पोषणयुक्त मानेर उपभोग गर्छन्। मानवले हजारौ वर्षअघि पशुपालन शुरु गरेदेखि नै गाईको…

किटाणुलाई पनि मन पर्छ मासु, दशैँको मासुलाई लामो समयसम्म कसरी ताजा राख्ने?

सप्तमीको दिनदेखि नै दशैँको लागि घरघरमा मासु भित्रिने गर्छ। यो समयमा अन्य समयभन्दा ठूलो परिणाममा मासु घरमा ल्याउने गरिन्छ। दशैँमा…


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

A PHP Error was encountered

Severity: Notice

Message: Undefined variable: footerAd

Filename: pahilopost/footer.php

Line Number: 71